दफा ३६
प्रचलित कानून बमोजिम हुने
– यस ऐनमा लेखिएका कुरामा यसै ऐन बमोजिम र अन्य कुरामा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।